काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ १६ पैसा रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५६ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय ५७ रुपैयाँ ४० पैसा रहेको छ ।