Connect IPS
IME Life

प्रभु बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । प्रभु बैंक लिमिटेडले एक हजार रूपैयाँ अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि“प्रभु बैंक डिबेञ्चर २०८७” निष्काशन गर्न लागेको छ । सोका लागि बैंकले ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेड का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झाले हस्ताक्षर गरे ।

Prabhu
Crest

बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब रूपैयाँ बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो । जसमध्ये २ अर्ब ४० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको बैंकले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भए पछिउक्त ऋणपत्र सार्वजनिक निष्काशन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS