Connect IPS
IME Life

फर्स्ट माइक्रोफाइनान्सले संस्थापक शेयर लिलामी मार्फत विक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहतर्फको १ लाख ५० हजार कित्ता शेयर लिलामीमा विक्री गर्ने भएको हो ।

उक्त शेयर खरीदका लागि इच्छुक योग्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले मंसिर २८ गतेदेखि पुस १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने संस्थाले जनाएको छ ।

Prabhu
Crest

शेयरको न्यूनतम मूल्य २९५ तोकिएको छ हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । आवेदकले न्यूनतम १५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS