काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १३ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ७३ पैसा रहेको छ ।