IME Life
GBIME

युनाइटेड फाइनान्सले लाभांश वितरण नगर्ने, यस्तो छ कारण

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । युनाइटेड फाइनान्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले संस्थाको वित्तीय अवस्था थप सबल र शशक्त बनाउनका लागि आर्थिक वर्ष २०७६ ७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने एक सुचना जारी गर्दै जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS