Connect IPS
IME Life

गणपति माइक्रोफाइनान्स पाचौँ वर्षमा प्रवेश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड पाचौँ वर्षमा प्रवेश गरेको छ । संस्थाले सोही अवसरमा विभिन्न कार्यक्रम गरी आफ्नो चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ ।

यस अवसरमा संचालित विभिन्न कार्यक्रमहरूमध्ये ललितपुरको लगनखेलमा विगत देखि संचालित तातो भात अभियान अन्तर्गत एकदिनको लागि वृद्धवृद्धाहरूलाई भोजनको प्रबन्ध गरिएको थियो ।

Prabhu
Crest

वि.सं.२०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल १८ वटा जिल्लामा ३६ वटा शाखा कार्यालयहरू मार्फत ग्रामिण क्षेत्रका २५ हजार ९ सय ४७ सदस्यहरूलाई वित्तीय सेवा प्रदान गरीरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS