काठामडौं । समृद्धि फाइनान्सले बोलपत्र मंसिर २६ गते (शुक्रवार) खोल्ने भएको छ । कम्पनीले बिओके क्यापिटल कमलादी, काठमाडौंमा शुक्रबार बिहान ११ः३० बजे खोल्ने भएको छ ।
कम्पनीले अवितरित हकप्रद शेयर मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमाद्वारा विक्री खुला गरेको थियो । फाइनान्सको बोलपत्र निष्कासन तथा विक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ ।