Connect IPS
IME Life

सानिमा बैंकद्धारा औषधी उपचार बीमा दाबी रकम भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले आफ्ना बचतकर्ताहरुका लागि ल्याएको दीर्घायु बचत योजना अन्तर्गत बचत कर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौ निवासी यादव श्रेष्ठले ४७ हजार २ सय ३० रुपैयाँ औषधी उपचार बीमा भुक्तानी पाएका छन् ।

Prabhu
Crest

बैंकका निक्षेप अधिकृत प्रमुख सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । दीर्घायु बचत योजनामाग्राहकहरुले वार्षिक ५ हजारको निःशुल्क स्वास्थ्यपरीक्षण सुविधा ५ हजार सम्मको ओ.पि.डि.भुक्तानी शुल्क सहित ५० हजार सम्मको औषधीउपचार बीमा (नेपाल र भारतमागरिने उपचारमा), १० लाखको दुर्घटना बीमा, ३ लाखको ६ घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन् ।

श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS