काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकको अध्यक्षमा सुरेन्द्रराज वाग्ले नियुक्त भएका छन् ।बैंकको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनको आगमी कार्यकाल चार बर्षको रहने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।