IME Life
GBIME

मञ्जुश्री फाइनान्सको २३.५० प्रतिशत लाभांश प्रस्ताव, नगद र बोनश कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । फाइनान्सको आज मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

फाइनान्सका शेयरधनीहरूलाई १८ प्रतिशत बोनस शेयर र ५ दशमलव ५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २३ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS