काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकका अध्यक्ष चन्द्रमान मलेकुले राजिनामा दिएका छन् । घरायसी कारण देखाई उनले अध्यक्ष पदबाट साउन २५ गते दिएको राजिनामा मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
नारायणी डेभलपमेण्ट बैंकका अध्यक्षको राजिनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2020/11/narayani-devlopment-bank.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)