काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ३८ पैसा रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ९ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ५९ रुपैयाँ ४३ पैसा रहेको छ ।