IME Life
GBIME

मितेरी डेभलपमेन्ट बैंकद्धारा लाभांश प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतको दरले हुन आउने १० करोड ४० लाख ५ हजार ६ सय ८७ रुपैयाँ ५० पैसा बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी ० दशमलव ७९ प्रतिशतले हुन आउने ५४ लाख ७३ हजार ९ सय ८३ रुपैयाँ ५६ पैसा नगद गरि कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुने छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS