Connect IPS
IME Life

सिटिजन्स बैंकको लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकको लाभांश पारित भएको छ । बैंकको शनिवार सम्पन्न साधारणसभाले लाभांश लगायतका विभिन्न प्रस्ताव पारित गरेको छ।

साधारणसभाले गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३ सय ८३ रुपैयाँ १८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने २७ करिड २६ लाख ९४ हजार ५ सय १८ रुपैयाँ ६९ बराबरको नगद लाभांश (कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्त बमोजिम तयार गरिएको वासलात, आ.व २०७६/७७ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS