Connect IPS
IME Life

हिमालयन डिष्टीलरीको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन डिष्टीलरीकोे प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा महेश प्रसाद पोखरेललाई नियुक्त भएका छन् ।कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई सिईओमा नियुक्त गरेको हो । उनलाई पुस १ गते देखि लागू हुने गरी आगामी दुई वर्षको लागि नियुक्ती गरेको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनी सचिवको जिम्मेवारी समाल्दै आएका नेत्र प्रसाद तिम्सीनालाई विसं २०७९ मंसिर मसान्तसम्मका लागि नियुक्त गर्ने निर्णय भएको कम्पनीले सूचना मार्फत जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS