Connect IPS
IME Life

नबिल बैंकले साना तथा मझौला उद्यमीलाई बिना ब्याज र धितो रहित कर्जा दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नाबिल बैंकले लघु, साना तथा मझौला उद्यमीलाई बिना ब्याज र धितो रहित कर्जा उपलब्ध गराउने भएको छ । बैंकले वान टु वाच कम्पनीलको सहकार्यमा “कोभिड १९ एमएसएमई कोष नेपाल” अन्तर्गत यसरी कर्जा दिने बैंकले जनाएको छ ।

कोरोनाबाट प्रभावित लाउद्यमी तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएकालाई धितो रहित र ब्याज मुक्त छोटो अवधिको कर्जा दिने बैंकले जनाएको छ

Prabhu
Crest

पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्तगर्ने जनाइएको छ । यसरी लिएको कर्जाको ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्ने बैंकले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS