Connect IPS
IME Life

फर्स्ट माइक्रोफाइनान्समा सर्वसाधारण समूहको तर्फबाट ३ जना सञ्चालक निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण समूहको तर्फबाट तीन जना सञ्चाकलाई नियुक्त गरेको छ । कम्पनीले बामदेव गौली, युवराज क्षेत्री र ज्ञानेन्द्र ईवाहाङलाई नियुक्त गरेको हो ।

कम्पनीले मंसिर १८ गते सम्पन्न वार्षिक साधारणबाट सर्वसाधारण समूहबाट ती तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएको संस्थाले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS