Connect IPS
IME Life

ज्योति विकास बैंकद्धारा ‘स्क्यान एन्ड विथ ड्र’ सेवा संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथ ड्र’ सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको मोबाईल फोनमा भएको ज्योति ‘स्मार्ट एप’मार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड स्क्यान गरी आफ्नो खाताबाट सजिलै रकम झिक्न सकिने गरी उक्त सेवा संचालनमा ल्याएको हो ।

उक्त सेवाअन्तर्गत अब बैंकका ग्राहकले बैंकको काउन्टरमा गई चेकबीनै आफ्नो खाताबाट पैसा झिक्न सक्नेछन् । बैंकले उक्त सेवा देशभरीका १ सय ५ ओटा शाखाबाट एकैपटक सुरुवात गरेको छ ।

Prabhu
Crest

हाल बैंकले १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS