काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक साधना उपाध्यायको पदावधि समाप्त भएको छ ।
कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उपाध्यायको दुई वर्षको पदावधि समाप्त भएको कम्पनीले जानकारी गराएको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।