IME Life
GBIME

जाल्पा र महिला सामुदायिक लघुवित्तको एकीकृत कारोबार शुरु

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आज मंसिर १६ गते मंगलबारदेखि एकीकृत कारोबार शुरु भएको । संस्थाले एक सुचना जारी गर्दै यस्तो जनाएको छ ।

साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबारहरू मर्जर पश्चात जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट हुने संस्थाले जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS