Connect IPS
IME Life

२० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन गर्दै नेपाल राष्ट्र बैंक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको जनाएको छ ।

निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।

Prabhu
Crest

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ । यसको बोलकबोल आज (पुस १६ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सफ्टवयेर मार्फत हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS