Connect IPS
IME Life

सबैको लघुवित्तको नायब महाप्रवन्धकमा श्रेष्ठ नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सबैको लघुवित्तको नायब महाप्रवन्धकमा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । नवनियुक्त श्रेष्ठलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले पद तथा गोपनियताको शपथ गराएका थिए ।

श्रेष्ठ निर्धन उत्थान लघुवित्तमा २२ वर्ष काम गरी प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।निर्धन उत्थान लघुवित्तबाट करिअर सुरु गरेका उनीसँग लघुवित्त क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभव रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS