Connect IPS
IME Life

हिमालयन डिस्टिलरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन डिस्टिलरीको १०० प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार (पुस १६ गते) अन्तिम दिन हो ।सभा विरगंज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने भएको छ ।

कम्पनीले पुस २९ गते बस्ने वार्षिक साधारण सभामा गत वर्षको नाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५० प्रतिशत नै नगद गरी कुल १०० प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।जसका लागि शुक्रबार (पुस १७ गते) बुक क्लोज हुने भएकाले बिहीबारसम्म कायम लगानीकर्ताले मात्र लाभांश पाउन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS