Connect IPS
IME Life

नेप्से ८ अंकले बढ्दा ३ अर्ब ८५ करोडको कारोबार, नेपाल लाइफको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से ८ दशमलव ५७ अंकले बढेर २००७ दशमलव २९ को विन्दुमा कायम भएको छ।ट्रेडिङ, विकास बैंक अन्य क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । दिनभरिमा २ सय १४ सय वटा कम्पनीको ७४ लाख ९७ हजार ३ सय ८४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफकोे ३४ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नागरिक लगानी कोषको ३२ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Prabhu
Crest

नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ६२ प्रतिशतले बढेको छ।

एसबिएल डिभेञ्चर २०८२ का इकाईधनीले ७ दशमलव ६० का दरले गुमाएका छन् भने समिट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३ दशमलव ८७ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS