Connect IPS
IME Life

समता लघुवित्तको बार्षिक साधारणसभा भोलि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समता लघुवित्तले मंगलवार साधारण सभा आह्वान गरेको छ । लघुवित्तले सभा बारा जिल्लाका सिमरास्थित होटल क्लासिक प्रालिमा विहान १० : ३० बजे गर्ने जनाएको छ ।

उक्त सभाले २० प्रतिशत बोनस शेयर र ६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस ४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।लघुवित्तले साधारण सभा र लाभांश वितरणको लागि पुस ५ गतेदेखि १४ गतेसम्म बुल क्लोज गर्ने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS