Connect IPS
IME Life

बीमा समितिद्वारा निक्षेपका लागि बोलपत्र आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले मुद्धती निक्षेपमा लगानी गर्ने वाणिज्य बैंक तथा विकास बैंकलाई शिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको छ । समितिले सार्वजनिक सूचनामार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई मुद्दति निक्षेपका लागि बोलपत्र आह्वान गरेको हो ।

समितिले इच्छुक वाणिज्य बैंक तथा विकास बैंकले अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा, नोक्सान उल्लेख गरेर शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

त्यस्तै, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोष लगाएका जानकारी सपष्ट रुपमा खुलाएर आवेदन दिन समितिले भनेकोछ । इच्छुक बैंकहरुले आफुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी १५ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS