Connect IPS
IME Life

८ अर्बको आइपिओ निष्काशन गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो बोर्डबाट अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १ सय रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको उक्त साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा अब आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS