Connect IPS
IME Life

दुई कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।

नेप्सेले आशा लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ८ सय ७० रुपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू १००० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

Prabhu
Crest

त्यसैगरी, सिनर्जी पावर डेभलपमेण्टको ४ दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २०७ रुपैयाँ तोकेको छ । बिहीवार कम्पनीको प्रतिकित्ता रू २१७ मा अन्तिम कारोबार भएको थियो ।

लाभांश प्रस्ताव पारित गर्न आशा लघुवित्तले चौथो वार्षिक साधारण सभा पुस २५ गते फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा बोलाएको छ ।

त्यस्तै, सिनर्जी पावर डेभलपमेण्टले १२ औं, १३ औं र १४ औं वार्षिक साधारण सभा पुस २२ गते आफ्नै रजिष्टर्ड कार्यालय, नक्सालमा बोलाएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS