Connect IPS
IME Life

स्वदेशी लघुवित्तको साधारण सभा माघ ४ गते, के के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ४ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको पुस १० गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको छैठौँ वार्षिक साधारण सभाको मिति तय गरेको हो । उक्त सभा होटल पाथिभराको सभाहल, इटहरी, सुनसरीमा बिहान ९ बजेबाट सुरू हुने जनाएको छ ।

सभामा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्नेरगाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने प्रतिवेदन छलफल गरि पारित गर्ने विशेष प्रस्ताव रहेका छन् ।

Prabhu
Crest

सभामा स्वाप रेसियो पारित गर्ने, डिडिए रिपोर्ट पारित गर्ने, मर्जर सम्बन्धी आवश्यक कार्य गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, आर्थिक विवरण तथा लेखापरीक्षक विवरण र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने लगायतका एजेन्डाहरूरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS