Connect IPS
IME Life

हिमालयन बैंकद्धारा आँखा अस्पताललाई आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। हिमालयन बैंकले डा. राम प्रसाद पोखरेल आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन हस्तान्तरण गरेको हो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उक्त सहयोग गरेको जनाएको छ।

बैंकका संचालक सुनिल बहादुर थापाले अस्पतालमा आयोजना गरिएको एक समारोहकाबीच सो मेसिन हस्तान्तरण गरिएको थियो

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS