IME Life
GBIME

सिर्जना फाइनान्सको लाभांश प्रस्ताव, बोनश र नगद कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।फाइनान्सको पुस ९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई १३ दशमलव ५९ प्रतिशत बोनस शेयर र ० दशमलव ६८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १४ दशमलव २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS