Connect IPS
IME Life

सिनर्जी पावर र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।सिनर्जी पावर र आशा लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १२ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । जसका कारण पौष ९ गते (बिहीबार) सम्म नेप्सेमा कारोबार कायम भउका शेयरधनीहरुले मात्रसभामा भाग पाउनेछन् ।

सिनर्जी पावर डेभलपमेन्टले शेयरधनीहरूलाई ४. दशमलव ७५ प्रतिशत बोनस शेयर र ० दशमलव २५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।लघुवित्तले आ.व २०७६र०७७ को नाफाबाट शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ० दशमलव ७८९ प्रतिशत नगद लभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS