काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ३३ रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ३० पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५८ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ८९ पैसा रहेको छ ।