Connect IPS
IME Life

नेपाल बंगलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बंगलादेश बैंकको ८ दशमलव ४२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।सभा पुस २६ गते बिहान ११ः३० बजे भर्चुअल मध्यमबाट सुरु गर्ने बैंकले जनाएको छ ।

बैंककोे पुस २६ गते बस्ने वार्षिक साधारण सभामा ६ प्रतिशत बोनस शेयर र कर सहित २ दशमलव ४२ प्रतिशत नगद गरी कुल ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । जसका लागि पुस १० गते बुक क्लोज गर्ने भएकाले बिहीबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।

Prabhu
Crest

साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS