Connect IPS
IME Life

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको मंसिर २४ गतेबाट मङ्सिर २९ गते, सोमबारसम्म निष्काशन गरेको ऋणपत्र बाँडफाँड भएको छ ।

बैंकले १० वर्ष अवधिको लागि “१०.२५ प्रतिशत बिओके डिबेन्चर २०८६” नाममा १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख ६० हजार कित्ता बिक्री गरेको हो ।

Prabhu
Crest

उक्त अवधिभर रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई हिजो पुस ८ गते बुधबार ऋणपत्र बाँडफाँड गरिएको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS