Connect IPS
IME Life

एनआईसी एशिया बैंक बन्यो नेपाली शेयर बजारको पाँचौ ठूलो कम्पनी 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ। एनआईसी एशिया बैंक बजार पुँजीकरणको हिसाबले नेपालको पाचौ ठूलो कम्पनी भएको छ। अघिल्लो साता सम्म बजार पुँजीकारणमा ६ नम्बरमा रहेको यस कम्पनीको यो साताको सुरुवातमा शेयर मूल्य आकर्षक रुपमा वृद्धि हुँदा बजार पुँजीकरणमा ५ नम्बरमा उक्लेको छ।कम्पनीको हाल बजार पुँजीकरण ९८ अर्ब ५२ करोड रहेको छ।

कम्पनी यो साता नागारिक लगानी कोष भन्दा माथि आएको हो। अघिल्लो साता नागरिक लगानी कोष बजार पुँजीकरणमा ५ नम्बरमा थियो।
कम्पनीको हाल बजार मूल्य ८५२ रुपैयाँ प्रति कित्ता रहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS