Connect IPS
IME Life

घोडीघोडा लघुवित्तको साधारण सभा पुस २९ गते, यी हुन् प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले पुस २९ गते पाँचौँ साधारण सभा आब्हान गरेको छ । कम्पनीले सभा धनगढी, कैलालीमा बिहान ११ बजे गर्ने जनाएकाने छ ।

सभामा घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त वित्तीय संस्था कात्तिक २१ गते प्राररम्भिक समझदारी पत्रमा हस्ताक्षर भएकोमा सो प्रारम्भिक सझदारी पत्रलाई अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

Prabhu
Crest

त्यस्तै, सभामा दुई वित्तीय संस्था गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियरी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS