Connect IPS
IME Life

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले पुस २९ गते साधारण सभा गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले पुस २९ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय भवन निर्माणस्थल बुटवल, रुपन्देहीमा बिहान ११ बजेबाट शुरु हुने बैंकले जनाएको छ ।

सभाले १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभामा कम्पनीको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने र सोही बमोजिम प्रबन्धपत्र नियामावलीमा संशोधन गर्ने र उक्त कम्पनीसँग अन्य कुनै पनि बैंक तथा वित्तीय सस्था एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Prabhu
Crest

सभामा संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १६ गतेदेखि २९ गतेसम्म बन्द रहनेछ । पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS