Connect IPS
IME Life

मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा पुस २८ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेरो माइक्रोफाइनान्सको ८ औं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । सभा, होटल वाटर टावर विदुर–३, बट्टार, नुवाकोटमा बिहान ११ बजे सुरु हुने भएको छ ।
सभामा १६ दशमलव ९३ प्रतिशत बोनस शेयर र कर तिर्न ० दशमलव८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ ।

यस आधारमा यसले १४ करोड ४८ लाख ६० हजार बराबरको बोनस वितरण गर्नेछ । मेरोले करका लागि ७६ लाख २४ हजार २१० रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ ।कम्पनी अन्य कुनै वित्तीय संघसंस्थामा गाभ्न/ गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

Prabhu
Crest

सर्वसाधारण लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ । कम्पनीको आ.व २०७६र७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।

सभा गर्न मेरोले पुस १७ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । जसको कारण पुस १७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS