IME Life
GBIME

समाज लघुवित्तको बुक क्लोजको मिति तय

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । समाज लघुवित्तले विशेष साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस ६ गतेदेखि ८ गतेसम्म बन्द गर्ने भएको छ ।

लघुवित्तको पुस ८ गते गर्ने विशेष साधारण सभाको लागि बुक क्लोज गरेको हो । लघुवित्तको मंसिर १५ गते सम्पन्न सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS