IME Life
GBIME

आज सर्वाधिक कारोबार हुने यी हुन टप टेन कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेप्से ३० दशमलव ३३ अंकले बढेर १९६५ दशमलव ९६ को विन्दुमा कायम भएको छ। ट्रेडिङ, होटल र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । आज दिनभरिमा २ सय २ सय वटा कम्पनीको १ करोड २३ लाख ८२ हजार ४ सय ८२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफकोे ७२ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ५७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। एनआइसी एशिया बैंकले ४४ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । नविल बैंकको ३१ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS