IME Life
GBIME

यस्तो छ आजको विदेशी विनिमयदर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ रहेको जनाएको छ।

त्यस्तै, युरो एकको खरिददर १ सय ४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६३ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ५९ रुपैयाँ ५७ पैसा रहेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS