Connect IPS
IME Life

विजय लघुवित्तद्धारा लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पुस ५ गते सम्पन्न संचालक समिति बैठकले आर्थिक बर्ष २०७६÷७७ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले चार करोड २५ लाख ६५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २२ लाख ४० हजार रुपैयाँ नगद बाँड्नेछ ।
उक्त प्रस्ताव राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन पश्चात् लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS