Connect IPS
IME Life

आँधिखोला लघुवित्तद्धारा जोखिम व्यवस्थापन तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको जोखिम व्यवस्थापन तथा पोजिटिभ भाइव्रेशन विषयक तालिम सम्पन्न भएको छ । संस्थाले आफ्ना ११ वटा शाखाका ३० जना फिल्ड सहायक कर्मचारीलाई दुई दिने तालिम दिएको जनाएको छ ।

कम्पनीले स्वास्था मापदण्ड पालना गर्दै २ दिने तालिम सम्पन्न गरेको हो । सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डोलराज केसी, नायव प्रमुख कार्यकारी प्रमुख बाबुरामकुँवरको उपस्थिती रहेको थियो ।

Prabhu
Crest

प्रमुख कार्यकारी अधिकृत केसीले कोभिडका कारण संस्थामा भाखानाघेको कर्जा बढीरहेको अवस्थालाई मध्यनजर गरी कर्जा अशुलीकालागि प्रभावकारी तवरले लाग्नका लागि निर्देशन दिए ।

त्यस्तै, नायव कार्यकारी प्रमुख बाबुराम कुँवर योजना विभाग प्रमुख कुलदेव लामिछानेले जोखिम ब्यवस्थापन तथा सकारात्मक सोंचको विकाश सम्बन्धी तालिमको सहजीकरण गरेको नायव कार्यकारी प्रमुखले बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS