Connect IPS
IME Life

यी हुन् आज सर्वाधिक कमाउने, गुमाउने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ९६ दशमलव ८८ अंकले घटेर १,९३५ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज १ सय ९८ वटा कम्पनीको १ करोड ४५ लाख कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबै उपसूचक राताम्मे भएका छन् ।

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ अर्ब ६ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै युनाइटेड इर्दि मर्दिका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । एभरेष्ट इन्स्योरेन्स प्रोमोटर शेयर, महुली सामुदायिक लघुवित्त, सनराइज फर्स्ट म्युचुअल फण्ड, बेष्ट फाइनान्स लगायतका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै सुर्यादय लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, नेरुडे लघुवित्त, स्वाबलम्बन लघुवित्त, छ्याङदी हाइड्रोपावर, अपर तामाकोशी लगायतका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS