Connect IPS
IME Life

आरम्भ चौतारी लघुवित्तको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त संस्थाले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कालिकोटको मेलमुडी गाउँपालिकामा १०१औं शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त नयाँ शाखाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका हुन् ।

Prabhu
Crest

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले गाउँगाउँमा नागरिकलाई वित्तीय सहयोग प्रदान गरेर आत्मनिर्भर बनाउन संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, ऋणीहरूले पनि आफूले लिएको ऋणको सदुपयोग गरेर गरिबी निवारणतर्फ अग्रसर हुन मुख्यमन्त्री शाहीले आग्रह गरे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS