Connect IPS
IME Life

आशा लघुवित्तको साधारणसभा पुस २५ गते, लाभांश प्रस्ताव पारितसँगै यस्ता छन् अन्य एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा पुस २५ गते शनिबार हुने भएको छ । कम्पनीले नुवाकोटको ककनीमा रहेको फल एण्ड ट्राउट भिलेज होतल एण्ड रेस्टुरेन्टमा विहान ११ बजे सभा हुने संस्थाले जनाएको छ ।

कम्पनीले साधारणसभामा उपस्थित हुने शेयरधनी र सञ्चलकहरुलाई कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखि सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी उपस्थित हुन समेत संस्थाले अनुरोध गरेको छ ।

Prabhu
Crest

सभामाआर्थिक वर्ष ०७६/७७को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले अन्य लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने, प्राप्ति गर्ने तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

कम्पनीले पुस १२ गते एक दिन शेयर दाखिला खारेज दर्ता बन्द गर्ने निर्णय गरेको छ । त्यसकारण पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश लिन पाउनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS