Connect IPS
IME Life

मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा पुस २७ गते, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १५औं वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । बैंकले सुनसरी उद्योग वाणिज्य संघ, धरानमा विहान १०ः३० बजे सभा आयोजना गर्न लागेको बताएको छ ।

्सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय स्वीकृत गर्ने छ ।

Prabhu
Crest

त्यस्तै आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने छ भने चालु आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गर्नुका साथै पारिश्रमिक तोक्ने प्रस्ताव रहेका छन् ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १४ गतेदेखि पुस २७ गतेसम्म शेयर दाखिल खारेज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांशको भागिदार बन्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS