IME Life
GBIME

बुटवल पावरले २५ प्रतिशत लाभांश दिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बुटवल पावरले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

संचालक समितिको प्रस्ताव बमोजिम कम्पनीले १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस गरि कुल २५ प्रतिशत लाभांश वितरणको गर्ने प्रस्ताव अघि बढाएको छ।

Crest

राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गर्नेछन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS