Connect IPS
IME Life

मेगा बैंकमा बचत खाता खोल्दा दुर्घटना बीमा सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंकले ‘मेगा अभिभावक बचत खाता’ योजना सार्वजनिक गरेको छ । बैंकले बचतसँगैे छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले यस बचत योजना ल्याएको जनाएको छ ।

न्यूनतम ५ सय रुपैंया बचत हुनुपर्ने यस खातामा ४ दशमलव ५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा खातावाला अभिभावकको ५ लाख रुपैंयाको दुर्घटना बीमा सुविधा समेत रहेको छ ।

Prabhu
Crest

यसका साथै, खातावाललाई डिम्याट खाता तथा शेयर लगानी सम्बन्धी बिभिन्न आकर्षक विशेष सुविधाहरु पनि यस योजनामा समेटिएका छन् । खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरेको बैंकले विज्ञप्ती मार्फत जनाएको छ ।

बैंकले २ सय ६ वटै शाखा तथा ३४ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS